News & Updates
“Stay Current: Latest News and Updates from Siddhi Hydropower Company Limited”
All Updates
2080-09-19
सिटिजन्स बैंकको लगानीमा १० मेवाको सिद्धि खोला जलविद्युत् आयोजना निर्माण गर्न कर्जा सम्झौता
सिटिजन्स बैंकको एकल ऋण लगानीमा १० मेवाको सिद्धि खोला जलविद्युत् आयोजना निर्माणका लागि कर्जा सम्झौता भएको छ ।
2082-09-21
तेस्रो वार्षिक साधारण सभा (Third Annual General Meeting – AGM)
सिद्धि हाईड्रोपावर कम्पनी लिमिटेडको मिति २०८२ साल कार्तिक २८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको तेस्रो वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा देहायका विषयहरूमा छलफल तथा निर्णय गर्ने गरी बस्ने भएकोले कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार शेयरधनी महानुभावहरूको जानकारी तथा उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।
